रोजगार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

रोजगार

एलिट मर्चेन्ट क्यापिटलमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारी मागेको हो । जसका लागि विभिन्न विषय