रोजगार « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

रोजगार

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, प्लस टु पासले पनि आवेदन दिन पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदमा केहि पदका लागि कर्मचारी माग गरेको हो । बैंकले जारी गरेको सुचना अनुसार रिलेशससिप म्यानेजर अन्तर्गतको असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर, जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो । असिस्टेन्ट लेभलका लागि प्ल टु