रोजगार Archives - Page 33 of 65 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रोजगार

छिमेक लघुवित्तद्धारा ठूलो संख्यामा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले सहायक चतुर्थ तहको लागि सहायक ईकाई प्रबन्धक र अधिकृत तहका लागि सहायक अधिकृत र सहायक अधिकृतमा केही संख्यामा र सहायक हधिकृतमा १ जना कर्मचारी मागेको