काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ३ पदका लागि कर्मचारी मागेको हो । लघुवित्तले शाखा कार्यालयका लागि सुपरभाइजर (शाखा प्रमुख), बरिष्ठ सहायकमा र केन्द्रिय कार्यालयका लागि बरिष्ठ सहायक । सहायक आइटिमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र