काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी मागेको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न ७ पदका लागि कर्मचारी मागेको हो । इन्स्योरेन्स कम्पनीले चिफ इन्भेष्टमेन्ट अफिसर, चिफ अल्टरनेट सेल्स, रिइन्स्योरेन्स डिपार्टमेन्ट, एजेन्सी ट्रेनिङ हेड, रिजनल तथा ब्रान्च म्यानेजर, सीईओ अफिसका लागि अफिसर र असिस्टेन्ट पदका लागि कर्मचारी मागेको