काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । जारी सुचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना,सहायक महाप्रबन्धकका लागि १