काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागगेको छ । लघुवित्तले कनिष्ठ सहायकदेखि नायव व्यवस्थापक पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । लघुवित्तले एक सुचना जारी गदै नायव व्यवस्थापकमा २ जना, कनिष्ठ अधिकृतमा ९ जना, सूचना प्रविधि सुपरिवेक्षकमा १ जना र केही संख्यामा वरिष्ठ र कनिष्ठ सहायक कर्मचारी