काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारी मागेको छ । कम्पनीले बजार प्रतिनिधि पदका लागी केही संख्यामा कर्मचारी मागेको हो । कम्पनीले पोखरा, चितवन, हेटौंडा र बुटवलको लागि केही बजार प्रतिनिधि माग गरेको कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । असार २७ गतेसम्म कम्पनीकोे