१ कार्तिक २०८३, आइतबार

रोजगार

प्राइम लाइफले माग्यो कर्मचारी, अषाढ १६ गतेसम्म आवेदन दिन पाइने

काठमाडौं । रोजगारीको खोजिमा रहेकालाई बीमामा रोजगारीको अवसर रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका लागी मार्केटिङ एक्जुकेटिभका लागि १ जना कर्मचारीको माग गरेको हो । मार्केटिङमा स्नातक तथा स्ताकोत्तर र मार्केटिङ क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ