१ कार्तिक २०८३, आइतबार

रोजगार

बैंकमा रोजगारीको अवसर, मुक्तिनाथ विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्मचारी मागेको छ । विभिन्न आठ पदका हाल संचलानमा रहेका शाखा र नयाँ शाखाको लागि कर्मचारी मागेको हो । ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, ओपरेशन इन्चार्ज, ट्रेड फाईनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफका लागि कर्मचारी माग गरेको हो ।