काठमाडौं । लोकसेवा आयोगको सहमतिअनुसार लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुने गरी यस कोषमा रिक्त रहेका निम्न अधिकृत तथा सहायक पदहरू खुल्ला प्रतियोगिताद्वारा स्थायी रूपमा पदपूर्ति गर्नु पर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका तथा कोषको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली, २०७४ को विनियम २२ अनुसार अयोग्य नठहरिएका नेपाली नागरिकहरूले यस कोषले उपलब्ध