३१ आश्विन २०८३, शनिबार

रोजगार

ग्रीन डेभलफमेण्ट बैंकमा रोजगारीको अवसर, आवेदन दिने तरिकासहित

काठमाडौं । ग्रीन डेभलफमेण्ट बैंकमा रोजगारीको अवसर रहेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिहरुले माघ २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ । Apply to hare: [email protected]