काठमाडौं । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले क्षेत्रीय प्रमुखका लागि केहि कर्मचारी, सफ्टवेयर प्रोग्राम तथा एप्लिकेशन डेभलपर्स कर्मचारी केहि लगायतका लागि अन्य विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी २७ तारिख अर्थात माघ १४ गतेभित्र