रोजगार Archives - Page 9 of 65 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोजगार

बाग्मती प्रदेशमा १३ हजार ९७८ जनाले दिए रोजगारीको लागि आवेदन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बाग्मती प्रदेशको ललितपुरमा आयोजना गरेको दुई दिने श्रमाधान रोजगार मेलामा १३ हजार ९७८ जनाले रोजगारीको लागि आवेदन दिएका छन् । मेलामा रोजगारताबाट एक हजार ५०५ श्रमिकको माग गरिएको थियो । मंगलबार र बुधबार चलेको मेलामा करिब ५ हजारले अवलोकन गरेका छन् ।