रोजगार Archives - Page 8 of 65 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोजगार

मलेसियाले बढायो न्यूनतम पारिश्रमिक, कति पुग्यो नयाँ ‘स्केल’ ?

काठमाडौं । मलेसियाले सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेर मासिक १७०० रिङ्गिट (करिब ५३ हजार नेपाली रूपैयाँ) पुर्‍याउने निर्णय गरेको छ । अक्टोबर १८ अर्थात् गत शुक्रबार घोषणा गरिएको नयाँ पारिश्रमिक आगामी फेब्रुअरी १ (माघ) देखि लागू हुनेछ। यसअघि त्यहाँ न्यूनतम मासिक पारिश्रमिक १५०० रिङ्गिट थियो ।