२१ भदौ २०८३, आइतबार

पूर्वाधार

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङ तोकियो, विष्णु पौडेलको पराजय

काठमाडौं । नेकपाका २ अध्यक्षविच शुक्रबार विहान भेटवार्ता भयो । दुई अध्यक्षले प्रदेश राजधानी दाङको भालुवाङ ताकिएको छ । प्रदेश ५ का मुख्य मन्त्री एवम् नेकपाका इन्चार्जसमेत रहेका शंकर पोखरेल पनि दाङकै हुन । त्यस्तै प्रदेशको नाम पनि लुम्बिनी राख्ने निर्णय भएको छ । प्रदेश सभामा पार्टीका दुई नेताको आग्रहमा