काठमाडौं । काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणको ठेक्का रद्द गरिएको छ । कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लिरेन्स’ तत्काल हुन नसक्ने भएकाले विभागले ठेक्का रद्द गरेको हो । कानून र लोखा शाखा तथा बोलपत्र मूल्यांकन समितिको रायविपरीत जान नसक्ने भएपछि विभागले मंगलबार सूचना प्रकाशित गरी