२१ भदौ २०८३, आइतबार

पूर्वाधार

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर बिहीबार राखिदै

काठमाण्डौ । निर्माणाधीन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आउँदो बिहीबार गजुर राखिने भएको छ ।आज गजुर राख्ने तयारी थियो । तर आश्यक तयारी नपुगेकाले अन्तिम समयमा आएर स्थगित भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । “आज राख्ने तयारी गरेका थियौ तर ठेकेदार कम्पनीको ढिलाइले अन्तिम समयमा आएर गजुर राख्ने काम