काठमाडौं । देशभरि रहेका ४ सय ७ खानी उत्खननका लागि अनमति दिईएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा देशभरका ४०७ खानीलाई उत्खनन् तथा खोजतलास गर्न स्वदेशी तथा विदेशी कम्पनीलाई अनुमति दिएको हो । त्यसमध्ये १४९ लाई उत्खनन् र २५८ खानीलाई खोजतलासका लागि अनुमति दिइएको हो । कोइला १०आइरन २काइनाइट ८लिड