२१ भदौ २०८३, आइतबार

पूर्वाधार

मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी आउने बताएकी छिन । बुधबारको राष्ट्रियसभाको बैठकमा सांसदहरुले संविधानको धारामा मात्रै खानेपानीको व्यवस्था गरिने हो की मान्छेको घरको धारामा पानी पानी आउने हो भन्दै प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिँदै मेलम्चीको पानी आउने विषयले धेरैलाई निराशा बनाएको भन्दै