२१ भदौ २०८३, आइतबार

पूर्वाधार

ठडिदै धरहरा ४५ प्रतिशत काम सकियो, ७ महिनापछि काठमाडौँ हेर्न पाइने

काठमाडौं । भूकम्पले क्षतिग्रस्त धरहराको २२ औँ तला बनाउनुपर्नेमा १३ औँ तलाको ढलानको काम भईरहेको छ । लकडाउनका कारण केही समय प्रभावित भएपनि धरहराको काम ४५ प्रतिशत सम्पन्न भएको प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले जानकारी दिए । राष्ट्रिय पुरातात्विक महत्व बोकेको सम्पदा धरहरा पुनर्निर्माणका क्रममा १२ तलासम्म ढलान गरिएको छ भने