काठमाडौं । सरकारले पञ्चेश्वर आयोजना निर्माण अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसदमा प्रस्तुत सरकारका नीति तथा कार्यक्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अघि बढाइने उल्लेख छ । वि सं २०५२ माघ २९ गते नेपाल र भारतबीच सन्धी भएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने सहमति भएपनि अहिलेसम्म सो आयोजनाको