२० भदौ २०८३, शनिबार

पूर्वाधार

काठमाडौँ–केरुङ रेलमार्गको अध्ययनमा अड्चन, कुलमानले दिएनन् हेलिकप्टर चलाउने अनुमति

काठमाडौँ ।  नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित काठमाण्डौँ–केरुङ रेलमार्गको विस्तृत संभाव्यता अध्ययन टुंग्याउनमा अड्चन आएको छ । अध्ययनका क्रममा ड्रोन र भौगर्भिक सर्भे सम्पन्न गरेको चिनियाँ प्राविधिक टोलीले हेलिकप्टरमार्फत् पनि प्रस्तावित ‘अलाइन्मेन्ट’ को सर्वेक्षण गर्ने इच्छा जाहेर गरेपनि नेपाल सरकारले भने अनुमति नदिएर अड्काइदिएको हो । चिनियाँ अध्ययन टोलीले