पूर्वाधार Archives - Page 29 of 116 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

दुई वर्षको मन्दीपछि उद्योग र निर्माण क्षेत्र फेरि उठ्दैछन् ?

काठमाडौं । लामो समयदेखि सुस्ताएको उद्योग तथा निर्माण क्षेत्रले पुनःउत्थानको संकेत देखाएको छ । उत्पादनमूलक उद्योगको वृद्धिदर सकारात्मक मोडमा फर्किएको छ । यता, निर्माण क्षेत्रमा पनि हराउँदै गएको लय फेरि फर्कन थालेको देखिन्छ । यी दुवै क्षेत्रको सुधारले चालु आर्थिक वर्षमा नेपालको समग्र आर्थिक गतिविधिमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको