काठमाडाैं । ललितपुरको ग्वार्को क्षेत्रमा निर्माण सम्पन्न भएको बहुप्रतीक्षित फ्लाइओभर आज शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवतरूपमा यसको उद्घाटन गरेसँगै फ्लाइओभर सञ्चालनमा आएको हाे । चक्रपथमा बढ्दो सवारी चाप व्यवस्थित गर्न सरकारले ग्वार्कोमा ओभरपास निर्माण गरेको हो। यस ओभरपासको निर्माणसँगै चक्रपथको सातदोबाटो–कोटेश्वर सडकखण्ड हुँदै मंगलबजार,