काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनालगायत ठूला पूर्वाधार आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँटदेखि मुस्ताङको मुक्तिनाथसम्म ८१ किलोमिटर लामो केवलकार निर्माण गर्न स्वीकृति दिएको हो । करिब ५७ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ