काठमाडौँ । सरकारले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट जलविद्युत उत्पादन गर्ने असम्भवप्रायः योजनालाई स्वीकृत गरेका बेला ऊर्जा क्षेत्रका कयौँ विज्ञहरुले भने सौर्य ऊर्जामा नवीन संभावना खोज्नुपर्ने औँल्याउन थालेका छन् । पछिल्लो समय सौर्य ऊर्जाको प्रविधिमा आएको ब्यापक सुधार र यसको सस्तिँदो लागतले अब जलविद्युत् भन्दा सौर्य ऊर्जा