पूर्वाधार Archives - Page 37 of 116 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

थप १६ वटा खानेपानी वितरण सञ्जालका ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका मध्ये थप १६ वटा खानेपानी वितरण सञ्जाल(डिएमए) का ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण शुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीब्रता दिँदै