७ कार्तिक २०८३, शनिबार

पूर्वाधार

निर्माण व्यवसायीको अरबौ रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त, असार मसान्त भित्र सबै भुक्तानी दिन माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म व्यवसायीका सबै बाकी रकम भुक्तानी गर्न माग गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलन मार्फत निर्माण व्यवसायीहरुको बाँकी रकम भुक्तानी असार मसान्तभित्र दिनुपर्ने माग राखेका छन् । निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरे बापत्को गत आर्थिक वर्ष २०७९/८० र चालू आर्थिक वर्ष