पूर्वाधार Archives - Page 44 of 116 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

२० करोड लागतमा निर्माण हुने बज्रयान महाविहारका लागि काठमाडौं महानगरको ५ करोड ८० लाख अनुदान

काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड रुपैयाँ हो । यसमा मौलिक आँखीझ्याल र प्रवेश द्वार बनाउन महानगरपालिकाले २ चरणमा अनुदान रकम उपलब्ध गराएको छ । २०७८ साल माघ