काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् । ३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा विद्युत उत्पादन क्षमता २ हजार ६ सय ८४ मेगावाट पुगेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा विभिन्न जलविद्युत आयोजना निर्माण सम्पन्न भइ ४९१ मेगावाट