२१ भदौ २०८३, आइतबार

पूर्वाधार

‘के हामी आत्मनिर्भर छौं’ भन्दै सुरु भयो फर्निचर एक्स्पो, यस्ता छन् आकर्षण (फोटोफिचर)

काठमाडौं । फर्निचर तथा फर्निसिङजन्य उत्पादनको बृहत मेला फर्नेक्स २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक कार्यक्रमका विच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नवौं संस्करणको एक्स्पोको उद्घाटन गरेका हुन् । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा “के हामी आत्मनिर्भर छौं भन्ने थिममा सुरु भएको एक्स्पो