२१ भदौ २०८३, आइतबार

पूर्वाधार

तामाकोशी–५ जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोषले साढे १३ अर्ब ऋण लगानी गर्दै, त्रिपक्षीय सम्झौता हुँदै

काठमाडौं । तामाकोशी–५ जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी संचय कोष ऋण लगानी गर्ने भएको छ । कोषले दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचै जलविद्यूत आयोजनामा १३ अर्ब ४७ करोड रुपैयाँ ऋण दिने भएको हो । यसका लागि नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र आयोजनाको प्रवर्द्धक तामाकोसी जलविद्युत कम्पनी