काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी सुरु भएको छ । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्न लागेको हो । ‘नाडा इभि एक्स्पो २०२२’ मा बीवाईडी कार पनि प्रदर्शनीमा राखिएको छ । यो गाडिमा आगन्तुकको भिडभाड पनि देखिएको छ । बीवाईडीको अल न्यु