काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । विदेशमा काम गरेर पैसा कमाइरहेका वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपालीले उक्त बचतपत्रमा लगानी गर्न पाउने छन् । यसका लागि वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जाने नेपालीमात्र नभइ विद्यार्थी वा अन्य भिसामा