२१ भदौ २०८३, आइतबार

पूर्वाधार

विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार हुदैं सुरु गरे तार व्यवस्थापन

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तारहरुलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सहर सौन्दर्यता र जोखिम न्यूनीकरणलाई ध्यानमा राखी देशका विभिन्न ठाउंहरु अल्पकालीन समाधानबाट तार व्यवस्थापन गर्दै आएको छ । सोही अन्तर्गत राजधानीको मुटु सिंहदरबार वरिपरि Phasewise व्यवस्थापन कार्य नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक