काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ । ठेक्का लिएर काम नगर्ने पप्पु कन्स्ट्रक्सनसहित तीन कम्पनीसँग शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले स्पष्टीकरण सोधेको हो । निर्माण व्यवसायीहरुले निर्माण कार्य गर्ने