काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपूरले सुधारको काम थालेको छ । योजना स्वीकृत नलिईकन अवैध रुपमा कार्य गर्ने डेभलपर्सहरु विरुद्ध प्रचिलत कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो । प्लानिङ परमिट नलिई जग्गा प्लटिङ वा प्लानिङ गर्ने ७३ वटा कम्पनीहरुलाई जिल्ला आयुक्तको कार्यालय, ललितपुरले प्रचलित कानुन