२१ भदौ २०८३, आइतबार

पूर्वाधार

सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौं । सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यो सुचना प्रकाशन भएको मिती देखी लागु हुने गरी तपशीलका निर्माण व्यवसायी ÷ आपुर्तीकर्ताहरुलाई ३ बर्षसम्मका