काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजी ८५ करोड रुपैयाँको २३.५३ प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेड र बि.ओ.के. क्यापिटल