पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

मैलुङ खोलाको आईपीओ भोलि बाँडफाँड हुने, साढे २० लाखको हात रित्तो

काठमाडौं । मैलुङ खोला जलविद्युतको आईपीओ भोलि मंगलबार बाँडफाँड हुने भएको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन तथा बिक्री गरेको कम्पनीको आईपीओको प्रिअलटमेन्टको काम सकिएपछि भोलि बाँडफाँड गरिने भएको हो । भोलि बिहान विहान ९ बजे बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । मैलुङ खोला जलविद्युत