२१ भदौ २०८३, आइतबार

पूर्वाधार

छड र सिमेण्टको भाउ बढ्यो, २० प्रतिशत भाउ बढेपछि अब कति पर्ला मूल्य

काठमाडौं । पूर्वाधार निर्माणको मौसम शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाऊ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । हिउँद शुरू हुनु अघिबाटै अन्तर्राष्ट्रिय बजारमा कोइलाको भाउ निकै बढ्न थालेपछि यसको असर सिमेण्ट र छडमा परेको हो । अहिले