पूर्वाधार « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

पूर्वाधार

युनियन हाइड्रोपावरको १३औँ र १४औँ साधारण असार २५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले १३ औँ र १४ औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले संयुक्त वार्षिक साधारण सभा असार २५ गते बोलाएको हो । कम्पनीको सभामा १४ औँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूको निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने