२१ भदौ २०८३, आइतबार

पूर्वाधार

बुटवल पावरको नाफामा भारी गिरावट, प्रतिशेयर आम्दानी दोब्बरले घट्यो

काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४८.८१ प्रतिशतले घटेर ४५ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ८९ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ८