काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनिको संचालक समितिको बैठकले जेठ ७ गते विशेष साधारण सभा आव्हान गरेको हो । साधारण सभा चौधरी ग्रुप सभाकक्ष, सानेपा, ललितपुरमा दिउँसो २ बजे बस्ने छ । साधारण सभाले कम्पनीको उद्देश्य थप सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा