काठमाडौं । प्रधानमन्त्री भएको ३ वर्षमा राष्ट्रिय गौरवका आयोजनामा विषेस ध्यान दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्को सफलता मिलेको छ । करिव २५ वर्षभन्दाबढी काठमाडौं वासीले कुरेको मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया ओली सरकारले द्रुत गतीमा अघि बढाएको छ । संसद विघटन गरेको जनताको पक्षमा काम नगरेको भन्ने आरोप