पूर्वाधार Archives - Page 90 of 116 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

सरकारको पहिलो प्राथमिकता निर्वाचन :सहरी विकास मन्त्री साह

काठमाडौ । नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन । आज पदभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता आगामी वैशाखमा निर्वाचन गराउने रहेको बताए । उनले अब सरकार चुनावलाई मध्यनजर गर्दै अगाडी बढ्ने बताएका छन । शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा राज्यमन्त्रीसहित नौ जना नयाँ मन्त्रीहरुले जिम्मेवारी