पूर्वाधार Archives - Page 89 of 116 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

दाङको देउखुरी पुगेर प्रधानमन्त्री ओलीले भने ‘म अस्वस्थ्य हुँदा रमाउनेहरु अहिले अत्तालिएका छन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बिरामी भएका बेला नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल खुशी हुने र स्वस्थ्य भएको देखेर अहिले अल्तालिएर सडकमा पुगेको बताएका छन । सोमबार दाङको देउखुरीमा नवनिर्मित पक्की पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफु स्वस्थ्य भएको देखेर प्रचण्ड–माधव समुह अल्तालिएको बताएका छन