१ कार्तिक २०८३, आइतबार

बीमा

बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष शरद ओझा को हुन्?

काठमाडौँ। नियामक निकायहरूको नेतृत्वमा सेवा निवृत्त कर्मचारीलाई स्थापित गर्ने गलत मानकहरू चिर्दै सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा एक युवा उम्मेदवारलाई चयन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शरद ओझालाई प्राधिकरणको भावी अध्यक्ष नियुक्त गरेको हो। अबको चार वर्ष उनले नेपाली बीमा क्षेत्रको नियामक निकाय हाँक्ने छन्। ‘नेपाल बीमा प्राधिकरणको