बीमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बीमा

वैदेशिक रोजगारमा गएका नेपाली कामदारको साढे २१ लाख बीमालेख सक्रिय, कुन कम्पनीले कति उठाए बीमा शुल्क ?

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको साढे २१ लाख बीमालेख सक्रिय देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । हाल वैदेशिक रोजगारमा गएका नेपालीहरुको २१ लाख ६८ लाख ५५ वटा बीमालेख सक्रिय देखिएको छ । वैदेशिक रोजगारीमा जाने